advertisement

अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाउने निर्णय गरेका छन् । पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

उक्त श्रेष्ठको ठाउँमा परराष्ट्रमन्त्री समेत भएको प्रदीप ज्ञवालीलाई नियुक्ति गर्ने निर्णय भएका छन् ।

" /> नेकपा प्रवक्ताबाट नारायणकाजी हटाएर प्रदिप ज्ञवालीलाई नियुक्ति गर्ने ओली पक्षको निर्णय - Sarbocha Media

नेकपा प्रवक्ताबाट नारायणकाजी हटाएर प्रदिप ज्ञवालीलाई नियुक्ति गर्ने ओली पक्षको निर्णय

`

     २०७७ पौष ०७ गते ७:२१

काठमाडौं, ७ पुस। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ ।

advertisement

अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाउने निर्णय गरेका छन् । पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

उक्त श्रेष्ठको ठाउँमा परराष्ट्रमन्त्री समेत भएको प्रदीप ज्ञवालीलाई नियुक्ति गर्ने निर्णय भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?