advertisement

उनले सोमबार दिउसो ३:०० बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

" /> प्रधानमन्त्रीले आज देशवासीलाई सम्बोधन गर्ने - Sarbocha Media

प्रधानमन्त्रीले आज देशवासीलाई सम्बोधन गर्ने

`

     २०७७ पौष ०६ गते ७:३४

काठमाडौं, ६ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्पूर्ण देशवासीलाई सम्बोधन गर्ने भएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका छन् ।

advertisement

उनले सोमबार दिउसो ३:०० बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?