advertisement

उनले २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको जनाइएको छ ।

" /> प्रधानमन्त्री ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव राखे - Sarbocha Media

प्रधानमन्त्री ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव राखे

`

     २०७७ पौष ०५ गते ६:५३

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस लिएर २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव राखेका छन् ।

संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका हुन् ।

advertisement

उनले २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?