advertisement

लु १ घ २७४३ नम्बरको अटोरिक्सा दुर्घटना भएको  प्रहरीले जनाएको छ ।

" /> गुल्मीमा अटोरिक्सा दुर्घटना : एक जनाको मृत्यु, चार घाइते - Sarbocha Media

गुल्मीमा अटोरिक्सा दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

`

     २०७७ पौष ०४ गते ६:२०

गुल्मी, ४ पुस । गुल्मीमा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ, भने अन्य चारजना घाइते भएका छन् ।

अटोरिक्सा दुर्घटना रिडी-तम्घास सडकखण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका १३ भँगारीमा भएको हो । रेसुङ्गा नगरपालिका १२ – छापका ३० वर्षका तेजबहादुर रानाको दुर्घटनामा मृत्यु भएको जनाइएको छ ।

advertisement

लु १ घ २७४३ नम्बरको अटोरिक्सा दुर्घटना भएको  प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?