advertisement

यस्तै चाँदी पनि बिहिबार २५ रुपैंयाले बढेर प्रतितोला १२५५ मा कारोबार भएको छ । चाँदीको मुल्य हिजो प्रतितोला १२ सय ३० रुपैंया कायम रहेको बताइएको छ।

" /> सुनको मूल्य तोलामा ४ सयले बढ्यो - Sarbocha Media

सुनको मूल्य तोलामा ४ सयले बढ्यो

`

     २०७७ पौष ०२ गते ६:५६

काठमाडौं, २ पुस। सुनचाँदीको मूल्य आज पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन तोलामा ४ सयले बढेर प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएको छ ।

यस्तै, तेजावी सुनको प्रतितोलामा ९३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ९३ हजार १ सयमा कारोबार भएको थियो ।

advertisement

यस्तै चाँदी पनि बिहिबार २५ रुपैंयाले बढेर प्रतितोला १२५५ मा कारोबार भएको छ । चाँदीको मुल्य हिजो प्रतितोला १२ सय ३० रुपैंया कायम रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?