advertisement

बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले मंगलबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले कुनै निर्णय नगरेको जानकारी गराएका थिए। साथै, मंगलबारै जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पनि फिर्ता गर्ने नेकपाको निर्णय छ।

विशेष अधिवेशनका लागि नेकपाका केही सांसदहरुले अघि बढाएको प्रक्रिया पनि फिर्ता लिने निर्णय भएको छ।

" /> नेकपा स्थायी कमिटीको अर्को बैठक पुस ५ र केन्द्रीय कमिटी १० गते बस्ने - Sarbocha Media

नेकपा स्थायी कमिटीको अर्को बैठक पुस ५ र केन्द्रीय कमिटी १० गते बस्ने

`

     २०७७ पौष ०१ गते १२:३३

काठमाडौं, १ पुस । नेकपा स्थायी कमिटीको बुधबारको बैठक सकिएको छ। अर्को बैठक पुस ५ गते बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। त्यस्तै केन्द्रीय कमिटीको बैठक पुस १० गतेलाई तोकिएको छ। यसअघि सो बैठक पुस ५ गतेलाई तोकिएको थियो।

advertisement

बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले मंगलबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले कुनै निर्णय नगरेको जानकारी गराएका थिए। साथै, मंगलबारै जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पनि फिर्ता गर्ने नेकपाको निर्णय छ।

विशेष अधिवेशनका लागि नेकपाका केही सांसदहरुले अघि बढाएको प्रक्रिया पनि फिर्ता लिने निर्णय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?