advertisement

यस्तै प्रचण्ड–माधव नेपाल समूहका सांसदले विशेष अधिवेशन माग गर्दै संकलन गरेको हस्ताक्षर पनि फिर्ता हुने भएको स्रोतले जानकारी दिएको छ ।

" /> नेकपामा नयाँ सहमति : ओली-प्रचण्डका सबै आरोप पत्र र अध्यादेश फिर्ता हुने - Sarbocha Media

नेकपामा नयाँ सहमति : ओली-प्रचण्डका सबै आरोप पत्र र अध्यादेश फिर्ता हुने

`

     २०७७ पौष ०१ गते ११:४०

काठमाडौं, १ पुस । लामो समयदेखि पार्टीभित्रको आन्तरिक विवादमा जेल्लिँदै आएको नेकपामा नयाँ सहमति भएको छ ।

सहमतिअनुसार अब प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, प्रचण्डको आरोप–पत्र सबै फिर्ता हुने भएको छ । त्यस्तै गरी राष्ट्रपतिबाट जारी भएको अध्यादेश पनि फिर्ता हुने सहमति भएको एक नेताले बताए ।

advertisement

यस्तै प्रचण्ड–माधव नेपाल समूहका सांसदले विशेष अधिवेशन माग गर्दै संकलन गरेको हस्ताक्षर पनि फिर्ता हुने भएको स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?