advertisement

‘त्यसै त निम्छरा संवैधानिक आयोग, अब अध्यादेश मार्फत बनेको तीन जनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान्?,’ उनले ट्वीटरमा लेखेका छन्, ‘त्यत्रो वलिदान मार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त? अर्को विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाऔं!।’

त्यसै त निम्छरा संवैधानिक आयोग,अब अध्यादेश मार्फत बनेको तीनजनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान्? त्यत्रो वलिदान मार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त?अर्को विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाऊॅ!।

" /> अर्को विनाशकारी अध्यादेशअघिनै संसद अघिवेशन बोलाऔं- बाबुराम भट्टराई - Sarbocha Media

अर्को विनाशकारी अध्यादेशअघिनै संसद अघिवेशन बोलाऔं- बाबुराम भट्टराई

`

     २०७७ मंसिर ३० गते १२:२६

काठमाडाैं, ३० मंसिर । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन माग गरेका छन्। मंगलबार उनले ट्वीटरमार्फत अर्को विनाशकारी अध्यादेश अघि नै संसद अभिवेशन बोलाउन माग गरेका हुन्।

उनले राष्ट्रपतिबाट संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भएपछि संवैधानिक आयोगलाई ओली परिषदको संज्ञा दिएका छन्।

advertisement

‘त्यसै त निम्छरा संवैधानिक आयोग, अब अध्यादेश मार्फत बनेको तीन जनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान्?,’ उनले ट्वीटरमा लेखेका छन्, ‘त्यत्रो वलिदान मार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त? अर्को विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाऔं!।’

त्यसै त निम्छरा संवैधानिक आयोग,अब अध्यादेश मार्फत बनेको तीनजनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान्? त्यत्रो वलिदान मार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त?अर्को विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाऊॅ!।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?