advertisement

नेता पौडेलले भने, “अध्यादेश, सरकारको सर्वसत्तावादी रवैया र राष्ट्रपतिको भूमिकाको विषयमा समेत छलफल गरेर पार्टीभित्र साझा धारणा बनाउन पदाधिकारीको बैठक गर्न लागिएको हो ।” कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार र प्रधानमन्त्रीको इच्छाअनुसार राष्ट्रपति चलेको भन्दै यसको विरोध गरिने बताए ।

" /> बुधबार एक बजे कांग्रेसको पदाधिकारी बैठक बस्ने - Sarbocha Media

बुधबार एक बजे कांग्रेसको पदाधिकारी बैठक बस्ने

`

     २०७७ मंसिर ३० गते १२:०४

काठमाडौं, ३० मंसिर । राष्ट्रपतिबाट जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र उत्पन्न परिस्थितिबारे छलफल गर्न कांग्रेसले बुधबार पदाधिकारी बैठक बोलाएका छन् । एक बजे बोलाइएको बैठकमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी उपस्थित हुने छन् ।

 

advertisement

नेता पौडेलले भने, “अध्यादेश, सरकारको सर्वसत्तावादी रवैया र राष्ट्रपतिको भूमिकाको विषयमा समेत छलफल गरेर पार्टीभित्र साझा धारणा बनाउन पदाधिकारीको बैठक गर्न लागिएको हो ।” कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार र प्रधानमन्त्रीको इच्छाअनुसार राष्ट्रपति चलेको भन्दै यसको विरोध गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?