advertisement

आजको तापक्रम यस वर्षकै सबैभन्दा कम रहेको बताइएको छ।

" /> काठमाडौंमा आज जाडो बढ्यो, उपत्यकाको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस - Sarbocha Media

काठमाडौंमा आज जाडो बढ्यो, उपत्यकाको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस

`

     २०७७ मंसिर ३० गते ३:१३

काठमाडौं, ३० मंसिर । काठमाडौं उपत्यकामा आज मंगलबार जाडो हिजोको भन्दा झन् बढेको छ ।

हिजो सोमबारकोचार डिग्री सेल्सियस रहेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज तीन डिग्री सेल्सियसमा झरेको छ ।

advertisement

आजको तापक्रम यस वर्षकै सबैभन्दा कम रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?