बोल्दिनँ भन्दाभन्दै बोलेँ है, नारायणकाजीको दोष छैन : मन्त्री बिना मगर

`

     २०७७ मंसिर २९ गते १०:२७

काठमाडाैं, २९ मंसिर । हालै निधन भएका पूर्वराजदूत कमानसिंह लामाका विषयमा सत्तारूढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठविरुद्ध विभिन्न आरोप लागेपछि खानेपानी मन्त्री बिना मगरले खण्डन गरेकी छन्।

नेकपा नेतृ मगरले यस विषयमा आफूलाई बोल्ने मन नभएको तर बोल्नैपर्ने अवस्था आएको भन्दै श्रेष्ठको बचाउ गरेकी हुन्।

उनले ट्विटरमा यति मात्र लेखेकी छन्, ‘नारायणकाजीको दोष छैन। बोल्दिनँ भन्दाभन्दै बोलेँ है।’

लामा पनि नेकपाकै केन्द्रीय सदस्य थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?