advertisement

डिसेम्बर एकमा आईओसीबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार इन्धनको भा बढेर प्राप्त भएका कारण स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमको जनाएको छ ।

" /> पेट्रोलियम पदार्थको मूल्य बढ्यो - Sarbocha Media

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

`

     २०७७ मंसिर २८ गते ४:१४

काठमाडौं, २८ मंसिर । पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढाएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको बताइएको छ ।

advertisement

डिसेम्बर एकमा आईओसीबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार इन्धनको भा बढेर प्राप्त भएका कारण स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?