advertisement

अस्पतालहरू कोरोनाभाइरसका बिरामीले भरिन थालेपछि अमेरिकाका दुई ठूला राज्यहरू क्यालिफोर्निया र न्यूयोर्कले खराब जनस्वास्थ्य सङ्कटको चेतावनी दिएका छन्।

" /> अमेरिकामा क्रिसमसपछि कोरोना संक्रमणको अर्को लहर आउन सक्ने विज्ञ फाउचीको चेतावनी - Sarbocha Media

अमेरिकामा क्रिसमसपछि कोरोना संक्रमणको अर्को लहर आउन सक्ने विज्ञ फाउचीको चेतावनी

`

     २०७७ मंसिर २३ गते ४:५०

एजेन्सी, २३ मंसिर । अमेरिकामा क्रिसमसपछि कोरोना भाइरस संक्रमणको अर्को लहर आउन सक्ने चेतावनी दिएको छ ।

अमेरिकाका शीर्ष संक्रमक रोग विज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसपछि कोभिडका घटनाहरूको अर्को लहरको चेतावनी दिएका हुन्। अहिले नै पनि थ्याङ्सगिभिङ पर्वपछि बढ्न थालेका सङ्क्रमण ठूलो समस्या बनिरहेको जनाइएको छ ।

उनले लामो क्रिसमस र नयाँ वर्षको छुट्टिको समय थप चुनौति बन्न सक्ने बताए। अमेरिकामा सङ्क्रमण एउटा उच्च विन्दु पछ्याउँदै औसतमा दैनिक दुई लाख पुग्ने क्रममा छ।

advertisement

अस्पतालहरू कोरोनाभाइरसका बिरामीले भरिन थालेपछि अमेरिकाका दुई ठूला राज्यहरू क्यालिफोर्निया र न्यूयोर्कले खराब जनस्वास्थ्य सङ्कटको चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?