advertisement

मा ४५ सदस्य उपस्थित भएका थिए । नेकपाको ४४ जना स्थायी समिति सदस्य र पाँच जना आमन्त्रित समेत गरी ४९ जना सदस्य छन् । आइतबारको बैठकमा ४५ जना उपस्थित थिए । तर आज पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित भएनन् ।

कडा सुरक्षा व्यवस्था गरिएको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले अहिलेसम्म पार्टीमा देखिएका विवाद, समस्याका विषयमा लामो सम्बोधन गरेका थिए । यस्तै नेकपाको केन्द्रीय समिति बैठक पुस गते बस्ने भएको छ ।

" /> ओली बिनै अघि बढ्यो नेकपा, अर्को बैठक २८ गते - Sarbocha Media

ओली बिनै अघि बढ्यो नेकपा, अर्को बैठक २८ गते

`

     २०७७ मंसिर २१ गते १०:१४

काठमाडौं, २१ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी वैठक सकिएको छ । अबको वैठक मंसिर २८ गते बस्ने भएको भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावमाथि छलफल गर्न बसेको बैठक आज पुनः स्थगित भएको हो । बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, पत्र वितरण गरिएको थियो । त्यसलाई अध्ययन गर्नका लागि बैठक २८ गतेसम्मलाई वैठक स्थगित गरिएको हो ।

 

आजको बैठक

advertisement

मा ४५ सदस्य उपस्थित भएका थिए । नेकपाको ४४ जना स्थायी समिति सदस्य र पाँच जना आमन्त्रित समेत गरी ४९ जना सदस्य छन् । आइतबारको बैठकमा ४५ जना उपस्थित थिए । तर आज पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित भएनन् ।

कडा सुरक्षा व्यवस्था गरिएको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले अहिलेसम्म पार्टीमा देखिएका विवाद, समस्याका विषयमा लामो सम्बोधन गरेका थिए । यस्तै नेकपाको केन्द्रीय समिति बैठक पुस गते बस्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?