advertisement

आज बस्ने बैठकमा प्रधानमन्त्रीको सहभागी हुने ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद बढ्दै गएको कारण नेकपा सचिवालय बैठक अर्थहीन हुँदै आएको छ ।

" /> नेकपा सचिवालय बैठक आज बस्दै - Sarbocha Media

नेकपा सचिवालय बैठक आज बस्दै

`

     २०७७ मंसिर २० गते ४:०५

काठमाडौं, २० मंसिर । नेकपा सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।

आज शनिबार दिउँसो १ बजे बस्ने बैठकमा पार्टीभित्रको विवाद समाधान गर्नेबारेमा छलफल हुने जनाइएको छ । यसअघि बुधबार बसेको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली सहभागी भएका थिएनन् ।

advertisement

आज बस्ने बैठकमा प्रधानमन्त्रीको सहभागी हुने ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद बढ्दै गएको कारण नेकपा सचिवालय बैठक अर्थहीन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?