advertisement

चिसोले पानी जमेका कारण आगो निभाउ समस्या भएको बताइएको छ ।

" /> विमानस्थलमा आगलागी, आगो निभाउ समस्या - Sarbocha Media

विमानस्थलमा आगलागी, आगो निभाउ समस्या

`

     २०७७ मंसिर १८ गते २:५२

काठमाडौं, १८ मंसिर । हुम्लाको सिमकोटस्थित विमानस्थलमा आगलागी भएको छ ।

बिहीबार बिहानै विमानस्थलका प्रमुख बस्ने क्वाटरमा बिहानै अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

आगलागी के कारणले भयो भन्ने बारेमा अहिलेसम्म पत्ता लगाउन नसकेको बताइएको छ । विमानस्थल क्वाटरमा लागेको आगो नियन्त्रणका लागि जिल्लास्थित नेपाल सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित स्थानीय खटिएको जनाइएको छ ।

advertisement

चिसोले पानी जमेका कारण आगो निभाउ समस्या भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?