advertisement

फोक्सोका विज्ञहरूका अनुसार फोक्सोमा परेको दीर्घकालीन असर पत्ता लगाउने परीक्षणले कोभिड(१९ का बिरामीहरूलाई धेरै फरक पार्छ।

जिनन विधिमा बिरामीको एमआरआई गर्दा उक्त ग्यासमिश्रित सास तान्न लगाइन्छ। बीबीसीबाट

" /> कोरोना भाइरसको फोक्सोमा दीर्घकालीन असर हुन सक्ने : अनुसन्धानकर्ताहरू - Sarbocha Media

कोरोना भाइरसको फोक्सोमा दीर्घकालीन असर हुन सक्ने : अनुसन्धानकर्ताहरू

`

     २०७७ मंसिर १७ गते ५:०४

एजेन्सी, १७ मंसिर । कोरोना भाइरसको कारण मानिसहरूको फोक्सोमा तीन महिनाभन्दा धेरै समयपश्चात् पनि खराबी आइरहेको पाइएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

अक्सफोर्ड विश्वविद्यालयमा १० जना बिरामीमाथि एउटा नौलो प्रविधि प्रयोग गरेर परीक्षण गर्दा साधारण स्क्यानले पत्ता लगाउन नसकेका क्षति देखिएका थिए।

यो विधिअन्तर्गत एमआरआई स्क्यानका बेला जिनन नामक ग्यास प्रयोग गरेर चित्र बनाउँदा फोक्सोमा क्षति देखिएको हो।

advertisement

फोक्सोका विज्ञहरूका अनुसार फोक्सोमा परेको दीर्घकालीन असर पत्ता लगाउने परीक्षणले कोभिड(१९ का बिरामीहरूलाई धेरै फरक पार्छ।

जिनन विधिमा बिरामीको एमआरआई गर्दा उक्त ग्यासमिश्रित सास तान्न लगाइन्छ। बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?