advertisement

हृयाम्स अस्पतालमा भर्ना भएका उनको अवस्था अहिले सामान्य रहेको जनाइएको छ ।

" /> श्वासप्रश्वासमा समस्या आएपछि कोरोना संक्रमित सन्दीप लामिछाने अस्पताल भर्ना - Sarbocha Media

श्वासप्रश्वासमा समस्या आएपछि कोरोना संक्रमित सन्दीप लामिछाने अस्पताल भर्ना

`

     २०७७ मंसिर १५ गते ३:१७

काठमाडौं, १५ मंसिर । क्रिकेट स्टार सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । उनलाई शुक्रबार संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछानेको श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका हुन् ।

advertisement

हृयाम्स अस्पतालमा भर्ना भएका उनको अवस्था अहिले सामान्य रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?