advertisement

अहिले प्रधान सेनापति पूर्णचन्द्र थापा र चिनियाँ रक्षामन्त्री फेङहेबीच भेटवार्ता भइरहेको छ । एक दिने भ्रमणको लागि फेङहे आइतबार काठमाडौं आएका हुन् ।

आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ ।

" /> चीनका रक्षामन्त्री वेइलाई नेपाली सेनाको ‘सम्मान गारद’ - Sarbocha Media

चीनका रक्षामन्त्री वेइलाई नेपाली सेनाको ‘सम्मान गारद’

`

     २०७७ मंसिर १४ गते ९:१९

काठमाडौं, १४ मंसिर । नेपालमा भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङहेले नेपाली सेनाले दिएको सम्मान गारद (गार्ड अफ अनर) ग्रहण गरेका छन् ।

सेनाको मुख्यालय जंगी अड्डा पुगेर चिनियाँ रक्षामन्त्री फेङहेले सेनाले दिएको सम्मान गारद ग्रहण गरेका हुन् ।

advertisement

अहिले प्रधान सेनापति पूर्णचन्द्र थापा र चिनियाँ रक्षामन्त्री फेङहेबीच भेटवार्ता भइरहेको छ । एक दिने भ्रमणको लागि फेङहे आइतबार काठमाडौं आएका हुन् ।

आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?