आज नेप्से परिसूचक आधा घण्टामै ४० अंकले बढ्यो

`

     २०७७ मंसिर १० गते ६:१४

काठमाडौं, १० मंसिर । नेप्से परिसूचकमा आज बुधबार उकालो लागेको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक आधा घण्टामै करिब ४० अंकले धेरैले बढेको छ । बजारमा ११ बजेर २८ मिनेट जाँदा ४० दशमलव ७८ अंकले बजार उकालो लागेको छ ।

११ बजेर ३० मिनेट जादा नेप्से परिसूचक ३९ दशमलव ७५ अंकले बढेर १ हजार ८ सय ४९ दशमलव ८६ अंकमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?