advertisement

परीक्षा साढे एक घण्टाको हुने छ, भने बिहान ८ बजेबाट सुरु भएको छ। सबै परीक्षा केन्द्रहरुमा पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको बोर्डले जनाएको छ ।

" /> कक्षा १२ को परीक्षा सुरु - Sarbocha Media

कक्षा १२ को परीक्षा सुरु

`

     २०७७ मंसिर ०९ गते २:३९

काठमाडौं, ९ मंसिर । कक्षा १२ को परीक्षा आज मंगलबारबाट सुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको परीक्षा भौतिक उपस्थितिमै लिएको छ।

बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिने भएको छ। थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ ।

advertisement

परीक्षा साढे एक घण्टाको हुने छ, भने बिहान ८ बजेबाट सुरु भएको छ। सबै परीक्षा केन्द्रहरुमा पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?