advertisement

आज देशभर १८ हजार ८८४ जना सक्रिय संक्रमित छन् । आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म एक हजार ३३७ जना संक्रमितको मृत्यु भइसकेको छ ।

" /> थप १,९८० जनामा कोरोना संक्रमण, तीन हजार ४३ जना निको, १६ को निधन - Sarbocha Media

थप १,९८० जनामा कोरोना संक्रमण, तीन हजार ४३ जना निको, १६ को निधन

`

     २०७७ मंसिर ०८ गते १०:५५

काठमाडौं, ८ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ९८० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसहित नेपालमा संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।

आज (सोमबार) देशभर ३ हजार ४३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।

advertisement

आज देशभर १८ हजार ८८४ जना सक्रिय संक्रमित छन् । आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म एक हजार ३३७ जना संक्रमितको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?