काठमाडौं, ८ मंसिर। साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ।
हिजोकै मूल्यमा आज सुनचाँदीको कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ३०० रूपैयाँ छ, भने तेजाबी सुनको भाउ तोलामा ९३ हजार ८०० रहेको छ ।

चाँदीको भाउ एक हजार २१० रूपैयाँ कायम नै छ।




