advertisement

बोर्डले केही परीक्षा केन्द्रमा प्रश्नपत्र पठाइसकिएको र नजिकका परीक्षा केन्द्रमा अनलाइनको माध्यमबाट परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा अगाडि प्रश्नपत्र पठाइने व्यवस्था मिलाइएको छ ।

परीक्षा स्थगित हुने हल्लामा नलाग्न अपिल गरिएको छ ।

" /> पर्सि ९ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षाको तयारी पूरा, परीक्षा स्थगित नहुने - Sarbocha Media

पर्सि ९ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षाको तयारी पूरा, परीक्षा स्थगित नहुने

`

     २०७७ मंसिर ०७ गते ४:४७

काठमाडौं, ७ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

पर्सि मंगलबार ९ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षाको लागि सबै विद्यालयमा उत्तर पुस्तिका पुर्याउने, प्रश्नपत्र तयार गर्ने, केन्द्राध्यक्षलाई तालिम दिने, स्वास्थ्य मापदण्डअनुसारको परीक्षा मापदण्ड तयार गर्नेसहित सम्पूर्ण तयारी पूरा भएको बताइएको छ ।

advertisement

बोर्डले केही परीक्षा केन्द्रमा प्रश्नपत्र पठाइसकिएको र नजिकका परीक्षा केन्द्रमा अनलाइनको माध्यमबाट परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा अगाडि प्रश्नपत्र पठाइने व्यवस्था मिलाइएको छ ।

परीक्षा स्थगित हुने हल्लामा नलाग्न अपिल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?