advertisement

त्यस्तै गएको २४ घण्टामा ६ जनाको संक्रमणबाट मृत्यु पुष्टि भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २२१ पुगेको छ।
पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९८ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या एक लाख ७३ हजार ४ सय ३० रहेको मन्त्रालयले जनाएको छ।

" /> थप १ हजार ४ सय ७७ जनामा कोरोना संक्रमण - Sarbocha Media

थप १ हजार ४ सय ७७ जनामा कोरोना संक्रमण

`

     २०७७ कार्तिक ३० गते १०:४९

काठमाडौं, ३० कात्तिक । आइतबार थप १ हजार ४ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ मा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै संक्रमितको संख्या दुई लाख ९ हजार ७७६ पुगेको छ।

advertisement

त्यस्तै गएको २४ घण्टामा ६ जनाको संक्रमणबाट मृत्यु पुष्टि भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २२१ पुगेको छ।
पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९८ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या एक लाख ७३ हजार ४ सय ३० रहेको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?