advertisement

घटनामा संलग्न शेरबहादुरलाई शनिबार राति नै इलाका प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिरहेको छ ।

" /> रुपन्देहीमा आफ्नै बाबुको चक्कु प्रहारबाट छोराको घटनास्थलमै ज्यान गयो - Sarbocha Media

रुपन्देहीमा आफ्नै बाबुको चक्कु प्रहारबाट छोराको घटनास्थलमै ज्यान गयो

`

     २०७७ कार्तिक ३० गते ६:१०

बुटवल, ३० कात्तिक। रुपन्देहीको तिलोत्तमामा बाबुको चक्कु प्रहारबाट छोराको ज्यान गएको छ ।

शनिबार साँझ ४३ वर्षीय शेरबहादुर गुरुङले आफ्नै १९ वर्षीय छोरा पदमबहादुर गुरुङमाथि चक्कु प्रहार गर्दा मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरेका शेरबहादुरको चक्कु प्रहारबाट पदमबहादुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवल जानकारी दिएको छ ।

advertisement

घटनामा संलग्न शेरबहादुरलाई शनिबार राति नै इलाका प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?