advertisement

पिसिआर परीक्षण गर्दा आज उनको रिपोर्ट पोजेटिभ आएको डा केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। ‘उहाँलाई श्वासप्रश्वासमा समेत समस्या भएको छ’, उनले भने।

उनको अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको सुवेदीले बताए।

" /> डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण - Sarbocha Media

डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण

`

     २०७७ कार्तिक २८ गते १:१५

काठमाडौं, २८ कात्तिक । डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको छ। बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि उनले कोरोना परीक्षण गराएका थिए।

advertisement

पिसिआर परीक्षण गर्दा आज उनको रिपोर्ट पोजेटिभ आएको डा केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। ‘उहाँलाई श्वासप्रश्वासमा समेत समस्या भएको छ’, उनले भने।

उनको अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको सुवेदीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?