advertisement

यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अनौपचारिक रूपमा धुम्बाराहीस्थित पार्टी कार्यालयमा बैठक गरी सचिवालय बैठक बोलाउन अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए।

पछिल्लो समय नेकपा अध्यक्षद्वयबीच विवाद चुलिँदै गएको छ। ओली-प्रचण्डले एक अर्कालाई आरोप-प्रत्यारोप लगाउँदै आइरहेको छ। जसले गर्दा दुई अध्यक्षको सम्बन्धमा तिक्तता बढ्दै गइरहेको छ।

" /> बालुवाटारमा नेकपा सचिवालय बैठक सुरू - Sarbocha Media

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरू

`

     २०७७ कार्तिक २८ गते १०:५३

काठमाडाैं, २८ कात्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू भएको छ।शुक्रबार अपरान्ह ४ बजेपछि बैठक सुरू भएको हो।

नेकपा अध्यक्ष अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाउन आग्रह गरे पनि अर्का अध्यक्ष केपी शर्मा ओलीले भने बैठक टार्दै आइरहेका थिए।

advertisement

यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अनौपचारिक रूपमा धुम्बाराहीस्थित पार्टी कार्यालयमा बैठक गरी सचिवालय बैठक बोलाउन अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए।

पछिल्लो समय नेकपा अध्यक्षद्वयबीच विवाद चुलिँदै गएको छ। ओली-प्रचण्डले एक अर्कालाई आरोप-प्रत्यारोप लगाउँदै आइरहेको छ। जसले गर्दा दुई अध्यक्षको सम्बन्धमा तिक्तता बढ्दै गइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?