advertisement

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३७ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या एक लाख ६८ हजार १ सय २९ जना निको भएका छन्।

" /> कोरोना भाइरस नेपाल : थप २ हजार १ सय ११ जनालाई सङ्क्रमण, १३ जनाको मृत्यु - Sarbocha Media

कोरोना भाइरस नेपाल : थप २ हजार १ सय ११ जनालाई सङ्क्रमण, १३ जनाको मृत्यु

`

     २०७७ कार्तिक २८ गते १०:४४

काठमाडाैं, २८ कात्तिक । शुक्रबार थप दुई हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप दुई हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै संक्रमितको संख्या दुई लाख ६ हजार ३५३ पुगेको छ। त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा १३ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १२०२ पुगेको छ।

advertisement

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३७ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या एक लाख ६८ हजार १ सय २९ जना निको भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?