advertisement

यो कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार र कृषि विकास बैंकबीच सम्झौता भएको छ।

" /> कर्णाली प्रदेशका किसानका लागि २ प्रतिशत ब्याजमा एक लाखदेखि करोडसम्म ऋण - Sarbocha Media

कर्णाली प्रदेशका किसानका लागि २ प्रतिशत ब्याजमा एक लाखदेखि करोडसम्म ऋण

`

     २०७७ कार्तिक २६ गते २:३५

सुर्खेत, २६ कात्तिक । कर्णाली प्रदेशका किसानलाई २ प्रतिशत ब्याजमा १ करोडसम्म ऋण दिने भएको छ । अब कर्णाली किसानले १ लाखदेखि १ करोडसम्म ऋण २ प्रतिशत ब्याजमा ऋण पाउने भएको छ।

किसानलाई व्यावसायिक बनाउन र प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकारले सहुलियत ऋण कार्यक्रम ल्याएको हो।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार व्यावसायिक रूपमा कृषि गर्ने तथा पशुपक्षी पाल्न चाहने किसानलाई सहुलियत ऋण उपलब्ध गराइनेछ।

advertisement

यो कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार र कृषि विकास बैंकबीच सम्झौता भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?