advertisement

विराटनगरको नोबेल शिक्षण अस्पतालमा पाँच कोरोना संक्रमितको मृत्यु भएको अस्पताले जानकारी दिएका छन्। त्यस्तै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा दुईजना र न्यूरो अस्पतालमा एकजनाको मृत्यु भएको बताइएको छ।

" /> कोरोना संक्रमणबाट मोरङमा एकैदिन ९ जनाको मृत्यु - Sarbocha Media

कोरोना संक्रमणबाट मोरङमा एकैदिन ९ जनाको मृत्यु

`

     २०७७ कार्तिक २५ गते ६:४२

विराटनगर, २५ कात्तिक । कोरोनाको भाइरस संक्रमणबाट मोरङमा एकैदिन ९ जनाको मृत्यु भएको छ ।

मोरङको विराटनगरमा आठ जना र सुन्दरहरैंचा नगरपालिकामा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो । विराटनगरमा मृत्यु भएका आठजना अस्पतालमा र सुन्दरहरैंचाका संक्रमितको घरमै मृत्यु भएको बताइएको छ।

advertisement

विराटनगरको नोबेल शिक्षण अस्पतालमा पाँच कोरोना संक्रमितको मृत्यु भएको अस्पताले जानकारी दिएका छन्। त्यस्तै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा दुईजना र न्यूरो अस्पतालमा एकजनाको मृत्यु भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?