advertisement

उनी बुधबार अस्पताल भर्ना भएका थिए ।

" /> भरतपुर अस्पतालमा कोरोना संक्रमित एक वृद्धको मृत्युु - Sarbocha Media

भरतपुर अस्पतालमा कोरोना संक्रमित एक वृद्धको मृत्युु

`

     २०७७ कार्तिक २० गते ३:१२

चितवन,२० कात्तिक । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक वृद्धको मृत्युु भएको छ ।

विहीबार बिहान मृत्यु हुने ८२ वर्षीय वृद्ध मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ का रहेको जनाइएको छ । कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएको थियो ।

advertisement

उनी बुधबार अस्पताल भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?