advertisement

मन्त्रालयले सबै स्थानीय तहलाई मन्त्रिपरिषद् बैठकले परिमार्जन गरेका नेपालको संविधानको अंग्रेजी अनुवादमा प्रयोग भएका शब्दलाई मात्र प्रयोग गर्न निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत शेखरनिधि पौडेलले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले विभिन्न कूटनीतिक नियोगलाई नेपालको नाम पनि नेपालीमा नेपाल र अंग्रेजीमा नेपाल प्रयोग गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले १७ वटा विभिन्न शब्दलाई एकरुपता प्रदान गरेको छ । स्टेटको सट्टा प्रोभिन्सु , भिलेज बडीको सट्टा रुरल म्युनिसिपालिटी प्रयोग गर्न भनिएको छ ।

" /> नेपाली र अंग्रेजी भाषामा एकरुपता गर्न निर्देशन - Sarbocha Media

नेपाली र अंग्रेजी भाषामा एकरुपता गर्न निर्देशन

`

     २०७७ कार्तिक १६ गते ९:०५

काठमाडौं, १६ कात्तिक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहलाई नेपाली र अंग्रेजी भाषामा नेपालको औपचारिक नाममा एकरुपता गर्न निर्देशन दिएका छन् ।

 

advertisement

मन्त्रालयले सबै स्थानीय तहलाई मन्त्रिपरिषद् बैठकले परिमार्जन गरेका नेपालको संविधानको अंग्रेजी अनुवादमा प्रयोग भएका शब्दलाई मात्र प्रयोग गर्न निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत शेखरनिधि पौडेलले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले विभिन्न कूटनीतिक नियोगलाई नेपालको नाम पनि नेपालीमा नेपाल र अंग्रेजीमा नेपाल प्रयोग गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले १७ वटा विभिन्न शब्दलाई एकरुपता प्रदान गरेको छ । स्टेटको सट्टा प्रोभिन्सु , भिलेज बडीको सट्टा रुरल म्युनिसिपालिटी प्रयोग गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?