advertisement

पक्राउ परेकी उनी ललितपुर जिल्लाकै सेक्रेटरी हुन्। ललितपुरमा आज कोणसभा गर्ने तयारी गरिरहेको समयमा झण्डा र ब्यानरसहित पक्राउ गरिएको ललितपुर प्रहरी बताइएको छ ।

" /> एसएसपीलाई धम्की दिने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाकी एक नेतृ पक्राउ - Sarbocha Media

एसएसपीलाई धम्की दिने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाकी एक नेतृ पक्राउ

`

     २०७७ कार्तिक १६ गते ३:४२

काठमाडौं, १६ कात्तिक । एसएसपीलाई धम्की दिने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाकी एक नेतृ पक्राउ परेकी छन् ।

ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्की दिने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरी सावित्रा अधिकारी (विदुषी)लाई पक्राउ गरेको जनाइएको छ।

advertisement

पक्राउ परेकी उनी ललितपुर जिल्लाकै सेक्रेटरी हुन्। ललितपुरमा आज कोणसभा गर्ने तयारी गरिरहेको समयमा झण्डा र ब्यानरसहित पक्राउ गरिएको ललितपुर प्रहरी बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?