advertisement

त्यसमध्ये काठमाडौंका २ हजार ३ सय ९१ जना, भक्तपुरका १७३ जना र ललितपुरका ५४३ सय जना रहेका छन्।

उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिएका छन्। आज देशभर ५ हजार ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् भने २९९६ जना निको भएका छन्।

योसँगै कोरोनाबाट २६ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या ७९१ पुगेको छ।

" /> उपत्यकामा थपिए ३ हजार १०७ जना संक्रमित - Sarbocha Media

उपत्यकामा थपिए ३ हजार १०७ जना संक्रमित

`

     २०७७ कार्तिक ०५ गते ११:२२

काठमाडौं, ५ कात्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ३ हजार १०७ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए।

advertisement

त्यसमध्ये काठमाडौंका २ हजार ३ सय ९१ जना, भक्तपुरका १७३ जना र ललितपुरका ५४३ सय जना रहेका छन्।

उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिएका छन्। आज देशभर ५ हजार ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् भने २९९६ जना निको भएका छन्।

योसँगै कोरोनाबाट २६ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या ७९१ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?