advertisement

विश्वव्यापी महामारीका रुपमा फैलिएको (कोभिड –१९) को रोकथाम एवं नियन्त्रणका लागि स्थापित सो कोषमा आफूलाई चाडपर्व खर्चवापत प्राप्त हुने रकम पनि राष्ट्रपतिले प्रदान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।

" /> राष्ट्रपतिको दुई महिनाको पारिश्रमिक र दसैं खर्च कोरोना कोषमा - Sarbocha Media

राष्ट्रपतिको दुई महिनाको पारिश्रमिक र दसैं खर्च कोरोना कोषमा

`

     २०७७ कार्तिक ०५ गते ९:३७

काठमाडौं, ५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक प्रदान गरेकी छिन्।

 

advertisement

विश्वव्यापी महामारीका रुपमा फैलिएको (कोभिड –१९) को रोकथाम एवं नियन्त्रणका लागि स्थापित सो कोषमा आफूलाई चाडपर्व खर्चवापत प्राप्त हुने रकम पनि राष्ट्रपतिले प्रदान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?