advertisement

उनी आफू घरमै आइशोलेसनमा बसिरहेको बताएका छन् । कोरोनाका केही लक्षणहरू देखिएपनि आफ्नो अवस्था ठिक भएको उनले बताएका जनाएका छन्।

" /> वसन्त चौधरीमा कोरोना संक्रमण देखियो - Sarbocha Media

वसन्त चौधरीमा कोरोना संक्रमण देखियो

`

     २०७७ कार्तिक ०५ गते ४:१४

काठमाडौं, ५ कात्तिक । नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

चौधरीले ट्विटमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले पछिल्लो पाँच दिनमा आफ्नो सम्पर्कमा आएकाहरूलाई चिकित्सकको सल्लाह लिन तथा सावधानी अपनाउन आग्रह गरेका छन्।

advertisement

उनी आफू घरमै आइशोलेसनमा बसिरहेको बताएका छन् । कोरोनाका केही लक्षणहरू देखिएपनि आफ्नो अवस्था ठिक भएको उनले बताएका जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?