advertisement

सोलुखुम्बुको जुगु गाउँपालिकाका ती युवा बानेश्वरमा बस्थे। उनले आफ्नो शरीरमा आगो लगाउने प्रयास गरेका थिए।

आगोले हातखुट्टा पोलेपछि उपचारका लागि उनलाई केएमसीमा ल्याइएको जनाइएको छ।

" /> काठमाडौं मेडिकल कलेजको तेस्रो तलाबाट हाम्फालेका एक युवाको मृत्यु - Sarbocha Media

काठमाडौं मेडिकल कलेजको तेस्रो तलाबाट हाम्फालेका एक युवाको मृत्यु

`

     २०७७ कार्तिक ०३ गते ४:४१

काठमाडौं , ३ कात्तिक । काठमाडौं मेडिकल कलेजको तेस्रो तलाबाट हाम्फालेका एक युवाको ज्यान गएको छ।

प्रहरीका अनुसार सोमबार बिहान हाम्फालेका २६ वर्षीय युवा रोशन खड्काको मृत्यु भएको छ। आइतबार साँझ अस्पताल भर्ना भएका उनको मानसिक सन्तुलन ठिक थिएन।

advertisement

सोलुखुम्बुको जुगु गाउँपालिकाका ती युवा बानेश्वरमा बस्थे। उनले आफ्नो शरीरमा आगो लगाउने प्रयास गरेका थिए।

आगोले हातखुट्टा पोलेपछि उपचारका लागि उनलाई केएमसीमा ल्याइएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?