advertisement

उपचारको क्रममा २१ गते पोजेटिभ रिपोर्ट आएको थियो ।

" /> किस्ट अस्पतालमा उपचाररत एक कोरोना संक्रमित मृत्यु - Sarbocha Media

किस्ट अस्पतालमा उपचाररत एक कोरोना संक्रमित मृत्यु

`

     २०७७ आश्विन २९ गते ४:०७

काठमाडौं, २९ असोज । ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित मृत्यु भएको छ ।

आज बिहान ललितपुर इमाडोलका ८५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। उनलाई यही असोज २० गते भर्ना गरिएको थियो ।

advertisement

उपचारको क्रममा २१ गते पोजेटिभ रिपोर्ट आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?