advertisement

असोज १ गतेबाट विद्यार्थी सिकाई सहजीकरण अनुसार पठनपाठन भइरहेको छ। त्यसका लागि अहिलेको पाठ्यक्रममा केही परिमार्जन गरेर सजिलो बनाइएको छ।

" /> आन्तरिक मूल्यांकनमार्फत नै विद्यार्थी पासको व्यवस्था - Sarbocha Media

आन्तरिक मूल्यांकनमार्फत नै विद्यार्थी पासको व्यवस्था

`

     २०७७ आश्विन २८ गते ५:२५

काठमाडौं, २८ असोज । कोरोना महामारीका कारण यस वर्ष आन्तरिक मूल्यांकनमार्फत नै विद्यार्थीलाई पास गरिने भएको छ।

विगत वर्षमा हुने गरेका परीक्षाहरू यो वर्ष नगर्ने मनसायमा सरकार छ। यो वर्ष अनलाइन, रेडियो, टेलिभिजन, स्वाध्याय सामग्रीमार्फत पठन पाठन भइरहेको छ।

advertisement

असोज १ गतेबाट विद्यार्थी सिकाई सहजीकरण अनुसार पठनपाठन भइरहेको छ। त्यसका लागि अहिलेको पाठ्यक्रममा केही परिमार्जन गरेर सजिलो बनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?