advertisement

मंगल ग्रहको अपोजिशनको घटना प्रत्यक दुई वर्षमा हुन्छ । आज राति नजिक देखिने पृथ्वी र मंगल ग्रह अब सन् २०२२ को डिसेम्बरअघि नजिक देखिने छैनन् ।

" /> पृथ्वीबाट आज मंगल ग्रह सबैभन्दा ठूलो देखिने - Sarbocha Media

पृथ्वीबाट आज मंगल ग्रह सबैभन्दा ठूलो देखिने

`

     २०७७ आश्विन २७ गते ५:४३

काठमाडौं, २७ असोज । पृथ्वीबाट आज मंगल ग्रह सबैभन्दा ठूलो देखिने भएको छ ।

अन्तरिक्ष एजेन्सी नासाका अनुसार आज राति मंगल ग्रह पृथ्वी र सूर्यको सिधा रहने भएको छ । तीनै ग्रह १८० डिग्री कोणमा हुनेछन् । यसलाई खगोलशास्त्रको भाषामा मंगल ग्रहको ‘अपोजिशन’ भनिन्छ ।

advertisement

मंगल ग्रहको अपोजिशनको घटना प्रत्यक दुई वर्षमा हुन्छ । आज राति नजिक देखिने पृथ्वी र मंगल ग्रह अब सन् २०२२ को डिसेम्बरअघि नजिक देखिने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?