advertisement

सरकारले यसअघि नेपालसँग सीमा जोडिएका अन्तर्राष्ट्रिय सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

" /> कात्तिक मसान्तसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द नर्गे सरकारको निर्णय - Sarbocha Media

कात्तिक मसान्तसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द नर्गे सरकारको निर्णय

`

     २०७७ आश्विन २७ गते ३:१०

काठमाडौं, २७ असोज । सरकारले कात्तिक मसान्तसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द नै गर्ने निर्णय लिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमण रोकथामको सो निर्णय गरेको जनाएको छ । संक्रमण तीव्र गतिमा बढिरहेकोले अन्तराष्ट्रिय सीमा नाका थप एक महिना बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।

advertisement

सरकारले यसअघि नेपालसँग सीमा जोडिएका अन्तर्राष्ट्रिय सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?