" /> डा. केसी र सरकारबीच आठबुँदे सहमति (सहमतिपत्रसहित) - Sarbocha Media

डा. केसी र सरकारबीच आठबुँदे सहमति (सहमतिपत्रसहित)

`

     २०७७ आश्विन २५ गते १:२४

काठमाडौं, २४ असोज । अनशनरत डा. गोविन्द केसी र सरकारबीच शनिबार मध्यराती सहमति भएको छ ।

चिकित्सा शिक्षाको माग राख्दै अनशनरत डा. केसी र सरकारबीच ८ बुँदे सहमति भएको हो । सहमति लगतै डा. केसीले शनिबार नै अनशत तोडेका छन् ।

अनशनको २७ औं दिनमा डा. केसी र सरकारबीच सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?