advertisement

आइतबार देशभर कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको थियो भने शनिबार ८ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ । कुल संक्रमितको शून्य दशमलव ६० प्रतिशतको मृत्यु भएको छ ।

" /> कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु - Sarbocha Media

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

`

     २०७७ आश्विन २२ गते ११:२१

काठमाडौं, २२ असाेज । कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेका छन् ।

बुधबार देशभर १५ र मंगलबार देशभर ९ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो । सोमबार देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

advertisement

आइतबार देशभर कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको थियो भने शनिबार ८ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ । कुल संक्रमितको शून्य दशमलव ६० प्रतिशतको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?