काठमाडौंमा ७८३ कोरोना संक्रमित थपिए

`

     २०७७ आश्विन २० गते ११:००

काठमडाैं, २० असाेज । काठमाडौं उपत्यकामा थप एक हजार १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा १ सय १८ जनालाई संक्रमण पुष्टि भएको हो। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?