advertisement

यस कारण विश्वको ठूलो जनसंख्या कोरोना महामारीको खतरामा पर्ने देखिएको छ ।

" /> कोरोना महामारीका कारण विश्व जटिल अवस्थामा पुगेको छ : डब्लुएचओ - Sarbocha Media

कोरोना महामारीका कारण विश्व जटिल अवस्थामा पुगेको छ : डब्लुएचओ

`

     २०७७ आश्विन २० गते २:०३

एजेन्सी, २० असोज । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसका कारण संसार निकै जटिल अवस्थामा पुगेको बताएको छ ।

डब्लुएचओका आपतकालिन प्रमुख डा.माइकल रायनले सोमबार विश्वव्यापी १० मध्ये १ जनालाई कोरोनाभाइरसबाट संक्रमित भएको बताउँदै कारोनाका कारण संसार गाह्रो अवस्थामा पुगेको जनाएको छ ।

advertisement

यस कारण विश्वको ठूलो जनसंख्या कोरोना महामारीको खतरामा पर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?