advertisement

यस्तै, आज तेजाबी सुनको मूल्य ९३ हजार ६०० कायम रहेको छ भने चाँदीको भाउ तोलामा एक हजार १८० रूपैयाँ कायम छ।

" /> आज सुनको भाउ घट्यो - Sarbocha Media

आज सुनको भाउ घट्यो

`

     २०७७ आश्विन १९ गते ६:३३

काठमाडौं, १९ असोज । आज सुनको भाउ तोलामा ४०० रूपैयाँले घटेको छ।

सुनको भाउ घटेर आज तोलामा ९४ हजार १०० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य २०० ले बढ्दै ९४ हजार ५०० रूपैयाँ पुगेको थियो।

advertisement

यस्तै, आज तेजाबी सुनको मूल्य ९३ हजार ६०० कायम रहेको छ भने चाँदीको भाउ तोलामा एक हजार १८० रूपैयाँ कायम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?