advertisement

अहिलेसम्म भारतमा कुल ५४ लाख २५ हजार ७७ जना भने संक्रमुक्त भइसकेका छन् । हाल त्यहाँ सक्रिय संक्रमित ९ लाख ४५ हजार ९८२ जना मात्र रहेका छन् ।

" /> भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो - Sarbocha Media

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो

`

     २०७७ आश्विन १७ गते ४:४२

काठमाडौं, १७ असोज । कोरोना भाइरसबाट भारतमा ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ ।

भारतमा कोरोना संक्रमणका कारण १ लाख ८७५ जनाको मृत्यु भइसकेको वर्ल्डोमिटर्सले जनाएको छ । त्यहाँ हालसम्म कुल संक्रमितको संख्या भने ६४ लाख ७१ हजार नाघेको छ ।

advertisement

अहिलेसम्म भारतमा कुल ५४ लाख २५ हजार ७७ जना भने संक्रमुक्त भइसकेका छन् । हाल त्यहाँ सक्रिय संक्रमित ९ लाख ४५ हजार ९८२ जना मात्र रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?