advertisement

२४ घण्टामा ३ हजार ३०७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ६० हजार १९६ पुगेको छ । देशभर २१ हजार २३४ जना सक्रिय संक्रमित छन् ।

" /> एकै दिन २७ सय २२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ८२, ४५० पुग्यो - Sarbocha Media

एकै दिन २७ सय २२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ८२, ४५० पुग्यो

`

     २०७७ आश्विन १६ गते १०:४६

काठमाडौं, १६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा एकै दिन हालसम्मकै बढी २७ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १४ हजार ७३९ जनाको पिसिआर परिक्षणमा २७२२ जनालाई संक्रमण देखिएको जानकारी दिएका छन् ।

advertisement

२४ घण्टामा ३ हजार ३०७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ६० हजार १९६ पुगेको छ । देशभर २१ हजार २३४ जना सक्रिय संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?