काठमाडौं, १५ असोज। सुनको भाउ आज घटेको छ ।
सुनको भाउ प्रतितोला २०० रूपैयाँले घटेर ९४ हजार ५०० मा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार ९४ हजार ७०० रूपैयाँ थियो। तेजाबी सुनको भाउ ९४ हजार रूपैयाँ छ।

हिजो तोलामा एक हजार १९० रूपैयाँ रहेको चाँदी प्रतितोला १५ रूपैयाँ घटेको छ।




